शनिबार, ८ वैशाख २०८१

अक्षय कुमारलाई मोदीको पत्र

समयपोष्ट २०७८ भदौ २८ गते २१:०६

Advertisement

अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको निधन भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अक्षयकी आमाको निधनप्रति शोक व्यक्त गर्दै एउटा पत्र लेखेका छन् ।

प्रधानमन्त्री मोदीले लामो पत्र लेख्दै अक्षयलाई सधैँ साथ दिने बचन समेत दिएका छन् ।

अक्षयले प्रधानमन्त्री मोदीको पत्र सामाजिक सञ्जालमा सेयर गर्दै अक्षयले लेखेका छन्, ‘आमाको निधनपछि सबैले दिनुभएको शोक शब्दहरुप्रति आभारी छु । म र मेरा दिवंगत माता–पिताका लागि समय निकालेर आफ्ना भावनाहरु व्यक्त गरेकोमा प्रधानमन्त्री मोदीप्रति आधारी छु ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री