बिहीबार, १३ वैशाख २०८१

हिरोले भित्रायो नयाँ मोटरसाइकल

समयपोष्ट २०७३ असोज १० गते ९:५५

 

Advertisement

हिरो मोटोकर्पले नयाँ मोटरसाइकल  भित्राएको छ । 

 कम्पनीकै लोकप्रिय मोटरसाइकल एचिभर १५० लाई कम्पनीले दुई नयाँ मोडलमा भित्राएका हो।

डिजाइन परिवर्तन गरिएको नयाँ एचिभरमा आइथ्रीएस (आइडल स्र्टाट अप सिस्टम)प्रविधि, मर्मत गर्न नपर्ने ब्याट्री, साइड स्ट्याण्ड इन्डिकेटरका सार्थ ट्यूबलेस टायर राखिएको छ। 

यसमा १५० सिसिको इन्जिन छ जसले १३.४ बीएचपी शक्ति तथा १२.८ एनएम टर्क उत्सर्जन गर्छ।
 
यसको ड्रम ब्रेक संस्करणको मूल्य ६० हजार ८ सय भारतीय रुपैयाँ र डिस्क ब्रेकको ६२ हजार ८ सय भारतीय रुपैयाँ तोकिएको छ। 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री