बिहीबार, १३ वैशाख २०८१

कुमारी बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने 

समयपोष्ट २०७३ असोज १० गते ९:२९

 

Advertisement

काठमाडौं । कुमारी बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी  गर्ने भएको छ । 

बैंकले नेपाल राष्ट्र बैंकलाई पुँजी बृद्धि योजना अन्र्तगत हकप्रदसँगै मर्जरबाट आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने विवरण पेश गरेको थियो । 

एनसिसी बैंकसँग मर्जर तोडेपछि कुमारी बैंकले आठ अर्ब पुँजी पुर्याउन सेयर निस्कासन गर्न लागेको हो । 

कुमारी बैंकसँग हाल दुई अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

बैंकले गत बर्ष ७४ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकले ५० प्रतिशत हकप्रद दिएपछि पुँजी एक अर्ब ३५ करोड रुपैयाँले बढ्ने छ ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री