बुधबार, १२ वैशाख २०८१

माइक्रोम्याक्सको दशैं– तिहार उत्सव, दुवई घुम्नेदेखि मोटरसाइकल जित्ने अवसर

समयपोष्ट २०७३ असोज ९ गते ४:१५

मोवाइल कम्पनी माइक्रोम्याक्स दशै तिहारको अवसरमा उपहार म्याक्सिमम खुशी म्याक्सिमम नारासहित म्याक्स उत्सव अफर ल्याएको छ । यो अफरमा बम्पर पुरस्कारअन्तर्गत सुजुकीको मोटरसाइकल जित्ने अवसर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

Advertisement

त्यसैगरी हरेक माइक्रोम्याक्स स्मार्टफोनको खरिदमा ग्राहकले स्योर शटको नगद छुट प्राप्त गर्न सक्ने छन् । यसका साथै लक्की ड्रमार्फत ५ जना भाग्यशाली ग्राहकहरुले एलईडी टिभी प्राप्त गर्न सक्ने तथा एक जोडीलाई दुुबई घुम्न जाने मौका प्राप्त हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री