बिहीबार, १३ वैशाख २०८१

यी हुन् मन्त्रीपरिषद बैठकका निर्णय

समयपोष्ट २०७७ असोज ११ गते १५:३८

Advertisement

मन्त्रिपरिषद‍‍्को बैठक सकिएको छ ।

बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

साथै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको छ ।

नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल भएपनि त्यसबारे मन्त्रिपरिषदमा कुनै प्रसंग नआएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री