शुक्रबार, १६ चैत २०८०

मण्डिखाटारमा कार दुर्घटना

समयपोष्ट २०७७ असोज १ गते १२:५२

Advertisement

काठमाडौको मण्डिखाटारमा कार दुर्घटना भएको छ ।

बुधबार राती सवा ११ च ६७५३ नम्बर को कार दुर्घटना भएको हो । दुर्घटनामा कार चालक ४२ वर्षीय नवीन पोखरेल सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

उनले मापसे गरी कार चलाउँदा गाडी पोलमा ठोक्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री