शुक्रबार, १६ चैत २०८०

भारतले भुकम्पपछिको पुर्ननिमार्णको लागि ७५० मिलियन डलर सहुलियत पूर्ण ऋण दिने

समयपोष्ट २०७३ भदौ ३१ गते १०:३१

 काठमाडौं। भारतले भुकम्पपछिको पुर्ननिमार्णको लागि ७५० मिलियन डलर सहुलियत पूर्ण ऋण दिने समझदारी भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भएको तीन सम्झौतामा सो उल्लेख छ ।

Advertisement

पहिलो सम्झौता हुलाकी राजमार्गको प्रोजेक्ट म्यानेजमेन्ट र कन्सलट्यान्सी सर्भिसबारे छ भने दोस्रो भूकम्पपछिको पुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋणबारे छ ।
सहमति पत्र दुवै देशका प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा आदान प्रदान गरिएको थियो। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री