शुक्रबार, १६ चैत २०८०

प्राधिकरण–बैंक विवादमा भूकम्पपीडितलाई सास्ती

समयपोष्ट २०७३ भदौ २३ गते ३:३४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र बैंक तथा वित्तीय संस्थाबीचका विवादको कारण भूकम्पपीडितलाई सरकारले दिएको अनुदान रकम लिन जिल्ला सदरमकाम नै जानु पर्ने बाध्यता सिर्जना भएको छ ।

Advertisement

पीडितलाई गाउमा अनुदान रकम उपलब्ध गराउने भनिए पनि गामीण क्षेत्रमा नगद राख्न स्थान (क्यास क्याम्प) को सुरक्षा, त्यस्ता स्थानमा सेवा प्रदान गरेबापत लाग्ने शुल्कलगायतका विषयमा कुरा नमिल्दा सदरमुकाम नै धाउनुपर्ने बाध्यता आइपरको हो ।

बैंकहरुले शाखारहित बैंकिङ प्रणालीबाट रकम वितरण गर्ने योजना बनाएको भए पनि सरकारले समन्वय नगरेका कारण पहिला शाखा भएका ठाउँबाट मात्रै रकम दिने गरिएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडैलले दाबी गरे । राजधानी दैनिक

प्रतिक्रिया

सम्बन्धित सामाग्री