बुधबार, १२ वैशाख २०८१

यूएम मोटरसाइकल खरिदमा छुट, १० हजारदेखि १५ हजार रुपैयाँसम्म नगद फिर्ता

समयपोष्ट २०७३ भदौ २२ गते ११:२५

नेपालका लागि युएम मोटरबाइकका आधिकारीक विक्रेता आइएमई ग्रुपले नेपाली शिक्षक समूदायका लागि आकर्षक अफर सार्वजनिक गरेको छ ।

Advertisement

‘शिक्षक रत्न अफर’ नाम दिइएको यो अफरमा १२५ सीसीका तीनवटा युएम मोडलको खरिद गर्दा रु १० हजार देखि १५ हजारसम्मको ‘क्यासब्याक’ अफर रहेको छ । पावरम्याक्स (स्कूटर), निट्रोक्स, रिनिगेड ड्युटीमा यो अफर लागू गरिएको हो ।अफरको अवधि भदौ १ देखि कार्तिक मसान्तसम्म रहने छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री