बुधबार, १२ वैशाख २०८१

रातमा छिटो सुत्ने बानी  मुटु रोगको सुचक 

समयपोष्ट २०७३ भदौ २२ गते ६:३१

 

Advertisement

रातमा छिटो सुत्ने बानीले मुटुको रोगलाई सुचित गरेको हुनसक्छ । खासगरी महिलाहरु भन्दा पुरुषहरुको लागि यो निकैनै खतरनाक सावित हुने एक अध्ययनले जनाएको छ । जापानीज सोधकर्ताहरुका अनुसार यदि रातमा कसैको छिटो सुत्ने बानी छ भने त्यो हाई बल्ड प्रेसरको लक्षण हुनसक्छ ।  त्यसैले त्यस्तो बानी भएका ब्यक्तिहरुलाई ढिलो नगरी स्वास्थ्य जाँच गराउनुपर्ने सल्लाह सोधकर्ताहरुको छ । यसको अलावा  केही काम गर्दा छिटै थकान महसुस हुनु ,निन्द्रामा डर लाग्नुले पनि उच्च रक्तचापलाई संकेत गरेको हुनसक्न । हाई बल्ड प्रेसर हार्ट अट्याक र स्ट्रोकको मुख्य कारण हो । त्यसकारण समयमै चिकित्सकहरुको सल्लाह लिनु आवश्यक रहेको विशेषज्ञहरु बताउछन् । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री