शुक्रबार, १४ वैशाख २०८१

पूर्वराजा ज्ञानेन्द्र शाहको दशैं टीका लगाउने कार्यक्रम स्थगित

समयपोष्ट २०७४ असोज ७ गते ३:१९

पूर्वराजा ज्ञानेन्द्र शाहले यो बर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन् ।

Advertisement

देशमा बाढी पहिरोको कारण दुख परेको अवस्थामा आफ्नो परिवारबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम रोकिएको पूर्वराजाका स्वाकीय सचिव फणि पाठकले जानकारी दिए ।

ज्ञानेन्द्रले टीकाको दिन बिहान १० बजेर ४५ मिनेटमा मूल पुरोहितबाट टीका ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

 नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री