शनिबार, ८ वैशाख २०८१

नक्सालमा महिन्द्राको नयाँ शोरुम, ग्राहकलाई अझ सहज एवं सुलभ सेवा दिने

समयपोष्ट २०७४ असोज ३ गते ११:३७

नेपालको लागि महिन्द्रा एण्ड महिन्द्रा गाडीहरुको (एम यु भि तथा ट्याक्टर) बेच्ने एक मात्र आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले नक्सालमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको छ। शोरुमको अरबिन्द म्याठु र उर सन्जय जादवले संयूक्त रुपमा उद्घाटन गरे। 

Advertisement

ग्राहकहरुलाई सहज एवं सुलभ सेवा दिने उद्देश्यले नक्साल स्थित शोरुम खोलिएको कम्पनिका निर्देशक क्याबिनेट श्रेष्ठले जानकारी दिए । उक्त शोरुमबाट ग्राहकहरुले महिन्द्राका स्कोर्पियो,बोलेरो क्याम्पर, बोलेरो एफ बि, बिग बोलेरो, बोलेरो म्याक्सि र म्याक्सि प्लस पिकअपहरु गदिन गर्न सक्ने कम्पनिले जनाएको छ । 

अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको सेवा नेपालमा सञ्चालन गर्दै आएको छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री