शुक्रबार, १४ वैशाख २०८१

अभनिस डिष्टिलरीले ल्यायो एम्पेरर स्कच माल्टस् , मुल्य ७५० मिलि लिटरको ७ सय

समयपोष्ट २०७४ असोज ३ गते ११:२५

अभनिस डिष्टिलरिले एम्पेरर स्कच् माल्टस् नेपाली बजारमा ल्याएको छ । नेपालमा पहिलो पटक प्रिमियम स्कच् माल्टस् ल्याइएको र यसमा ५ वर्षदेखि पाक पु¥याईएको स्कच् माल्टस् गुणस्तरको एक सय प्रतिशत ग्रेन स्पिरिटको साथमा राखि ल्याइएको कम्पनीले जनाएको छ । 

Advertisement

यसको मुल्य ७५० मिलि लिटरको ७ सय रुपैयाँ स्पेशल अफरको रुपमा निर्धारण गरिएको जनाइएको छ । कम्पनीका अनुसार स्कटल्याण्डको उत्कृष्ट स्कच् माल्टस् रहेको र यसमा रिच र स्मोकी फ्लेवरको पूर्ण सन्तुलन रहेको कम्पनीले जनाएको छ । 

एक सय प्रतिशत शुद्ध ग्रेन स्पिरिटसँग मिसाइएको यो स्कच माल्टस्को स्वाद र फ्लेवरले उत्कृष्ट अनुभव दिने जनाइएको छ ।  एम्पेरर् स्कच् माल्टस् आइएसओ गुणस्तर प्रमाणीत कम्पनीद्धारा उत्पादीत भएको र काठमाडौंका प्रत्येक पसलमा यो स्कच् माल्टस् उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री