शुक्रबार, १४ वैशाख २०८१

हिमालयन बैंकले दियो बाढी प्रभावितलाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँ

समयपोष्ट २०७४ असोज २ गते ९:१४

हिमालयन बैंक लिमिटेडले तराईका बिभिन्न जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्घार, राहत र पुनस्र्थापनाका लागि आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व अन्तरर्गत ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको छ । 

Advertisement

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबराणाले प्रधानमन्त्रीको कार्यालयमा आयोजित एक समारोहमा प्रधानमन्त्री शेर बहादुर देउवालाई सो रकम बराबरको चेक हस्तान्तरण गरे । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री