शुक्रबार, २१ फागुन २०७७

आयल निगम प्रमुख खड्काको अर्को झुट

समयपोष्ट २०७४ असोज २ गते २:५९

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको संसदीय समितिलाई समेत गुमराहमा राख्न झुटो बयान दिएको तथ्य फेला परेको छ । 

Advertisement

निगमको जगा खरिदमा भएको अनियमितता छानविन गर्न गठित संसद्को उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको प्रतिवेदनमा नागरिक र रिपब्लिकका दैनिकका प्रकाशराज ज्ञवालीका पिताको भैरवास्थित जग्गा नकिनेका कारण आफुविरुद्ध समाचार लेखेको बयान खड्काले दिएको उल्लेख छ । नागरिक दैनिकबाट
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री