शुक्रबार, १४ वैशाख २०८१

अमेरिकाले किन गर्यो पाकिस्तानमा हवाई आक्रमण

समयपोष्ट २०७४ भदौ ३१ गते १०:०८

उत्तरपश्चिमी पाकिस्तानको एउटा आदिवासी बस्तीमा शुक्रबार अमेरिकी हवाई आक्रमण भएको छ । हवाई आक्रमण कुराम क्षेत्रमा शुक्रबार बेलुका भएको अधिकारीहरूले बताएका छन् । 

Advertisement

आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय उर्दु टिभी च्यानल एआरवाईले जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । रासस/सिन्ह्वा 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री