शुक्रबार, १६ चैत २०८०

दसैंका लागि अग्रिम टिकट बुकिङ खुला

समयपोष्ट २०७६ असोज ५ गते १३:२२

Advertisement

आजबाट यातायात व्यवसायी महासंघले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

दसैं तिहारका लागि राजधानीबाट बाहिरिने यात्रुका लागि टिकट बुकिङ खुला गरिएको हो ।

महासंघका अनुसार काठमाडौंमा कोटेश्वर, चाबहिल, गौशाला, पुरानो बसपार्क, नयाँ बसपार्क, कलंकी र सुन्धारा गरी सात ठाउँका काउन्टरबाट टिकट बुक गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री