शनिबार, १५ वैशाख २०८१

नवनियुक्त तीन मन्त्रीले लिए सपथ

समयपोष्ट २०७४ भदौ २६ गते ८:५९

नवनियुक्त तिन मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ ग्रहण गराएका छन् । सोमबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रिहरुले राष्ट्रपतिबाट सपथ खाएका हुन् ।सपथ खानेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का दीपक बोहरा, विक्रम पाण्डे र सांसद सुनिलबहादुर थापा छन् ।

Advertisement

नवनियुक्त मन्त्री बोहोराले विज्ञान तथा प्रविधि, मन्त्री विक्रम पाण्डेले वन तथा भू संरक्षण र मन्त्री सुनिल थापाले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् ।  उद्योग राज्यमन्त्री रेशम लामालाई पनि आजै प्रधानमन्त्रीको कार्यलयमा सपथ खुवाइएको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री