
सीता एयरको जहाज दुर्घटनाबाट जोगिएको छ ।
बुधबार बिहान ९-एन-एजे एच जहाजको एक इन्जिन आकासमै फेल भएको थियो ।
लुक्लाबाट तीनजना चालकदल सहित उडेको जहाजमा टेकअफ गरिएको तीन मिनेटमानै इन्जिनमा समस्या आएको थियो ।
१९ सीट क्षमता रहेको उक्त जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ ।









प्रतिक्रिया