शनिबार, ८ वैशाख २०८१

सिद्धार्थ र एनसीसीले बैंकासुरेन्स सम्झौता गरे

समयपोष्ट २०७४ भदौ २३ गते ७:५५

सिद्धार्थ इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ ।  नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे बिहीबार दुई कम्पनीबीच सम्झौता भएको हो ।

Advertisement

 सम्झौतामा एनसीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र सिद्धार्थ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैदवार क्षेत्रीले हस्ताक्षर गरे । 

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट सिद्धार्थ इन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री