शनिबार, १५ वैशाख २०८१

इन्भेस्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश वितरण गर्ने

समयपोष्ट २०७४ भदौ २१ गते ८:३४

नेपाल इन्भेस्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले १५ प्रतिशत बोनस  र २५ प्रतिशत नगद लाभांशगरी कुल ४० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 

Advertisement

बैंकको बुधबार बसेको संचालक समिति बैठकले सो प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री