बिहीबार, १५ चैत २०८०

आइफोन एट सेप्टेम्बर १२ मा लञ्च हुँदै

समयपोष्ट २०७४ भदौ ११ गते ५:५८

एप्पलले आगामी सेप्टेम्बर १२ मा आइफोन एट सार्वजनिक गर्ने भएको छ । कम्पनीले आइफोन एटसंगै आइओएस ११, म्याक अपरेटिङ सिस्टम हाइ सिएरा, वाच अपरेटिङ सिस्टम फोर, तथा टिभी अपरेटिङ सिस्टम ११, समेत सार्वजनिक गर्नेछ । लञ्चिङको एक–डेढ हप्तापछि नै यसको बिक्री सुरु हुनेछ । आइफोन एटमा फेस सेन्सर लक तथा इन्डक्टिभ चार्जिङ लगायतका फिचर हुनेछन् ।

Advertisement

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री