शनिबार, ८ वैशाख २०८१

नेशनल लाइफको नाफा २३ करोड ५५ लाख रुपैयाँ

समयपोष्ट २०७४ साउन ३२ गते ९:२०

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा २३ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ  । अघिल्लो आर्थिक बर्षमा कम्पनीको नाफा १६ करोड ९५ लाख रुपैयाँ थियो । कम्पनीले गत आर्थिक बर्षमा बीमा शुल्कबाट ४ अर्ब ९७ करोड रुपैयाँ आर्जन गरेको छ ।

Advertisement

अघिल्लो आर्थिक बर्षमा ले बिमा शुल्क बापत तीन अर्ब ७८ करोड रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको चुक्ता पूँजी एक अर्ब ३२ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ६१ करोड ३१ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री