शनिबार, १५ वैशाख २०८१

संस्थापक सेयर साधारणमा रुपान्तरण गर्न कारोबार सुरु गरेको दशबर्ष पुग्नैपर्ने

समयपोष्ट २०७४ साउन ३२ गते ९:११

संस्थापक सेयर साधारणमा रुपान्तरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले कारोबार सुरु गरेको दशबर्ष पुग्नैपर्ने भएको छ । 

Advertisement

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७४ जारी गर्दे यस्तो व्यवस्था गरेको हो । तर संस्थापक सेयर साधारणमा रुपान्तरण गर्दा भने  संस्थापकको हिस्सा कम्तिमा ५१ प्रतिशत हुनुपर्ने छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ११ को उफदफा ४ को व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीहरुले चाहेमा संस्थापक समूहको सेयर स्वामित्व कम्तिमा ५१ प्रतिशत कायम हुनेगरी बाँकी सेयर सर्वसाधारण सेयर सरह दोस्रो बजारमा कारोबार गर्न सक्ने व्यवस्था गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री