शुक्रबार, ७ वैशाख २०८१

साताको पहिलो दिन सेयरबजार ओरालो लाग्यो

समयपोष्ट २०७४ साउन २९ गते १०:०१

 आइतबार नेप्से ११.४० अंकले घटेर १६४२.१३ अंकमा झरेको छ । यसदिन  १६० कम्पनीको ८० करोड बराबरको सेयर किनबेच भएको छ ।  यसदिन नेशनल हाइड्रोको सबैभन्दा धेरै ६ करोड ३८ लाख बराबरको सेयर किनबेच भयो । आईतबार वित्तिय र उत्पादनमुलक समुह परिसुचक बाहेक सबै समुहका परिसुचक घटेका छन् ।  यसदिन महालक्ष्मी विकास बैंकको सबैभन्दा धेरै झण्डै दश प्रतिशतले सेयरमूल्य बढेको छ । अरुण फाइनान्स, नेशनल हाइड्रो लगायतको सेयरमूल्य समेत बढेका छन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री