शुक्रबार, १४ वैशाख २०८१

बलिउड स्टार्सको साइड विजनेश (फोटोफिचर)

समयपोष्ट २०७३ भदौ १३ गते ८:३७

बलिउड स्टार्स फिल्म र विज्ञापनबाटै लाखौ करोडौ आमदानी गर्ने गर्दछन् । यि बाहेक केही सेलिब्रेटिहरु आफ्नो साइड विजेनस सम्हाल्दै छन् ।

Advertisement

 

sus final

 

 बलिउडकी चर्चित नायिका सुष्मिता सेन मुम्बइमा बंगाली मासीज किचन नामक आउटलेट चलाउछिन् । यसको अलावा दुबईमा उनको ज्वैलरी रिटेल स्टोर छ । जहा सुष्मिताकी आमाले उनलाई साथ दिइरहेकी छिन् । हाल उनले तंत्रा इन्र्टटेनमेण्ट कम्पनी पनि लञ्च गरिसकेकी छिन् । 

 

25-Shilpa-Shetty f

त्यस्तै अर्की  नायिका शिल्पा सेट्टी बांद्रा स्थित क्लव रोयल्टी नाईट बार चलाउछिन् ।  विजनेस म्यान राज कुन्द्रासंग विवाह गरेकी उनी शिल्पा राजस्थान रोयल्सको पनि ओनर हुन् । साथै उनले मुम्वइमा स्पा चेन पनि सुरु गरिसकेकी छिन्  । 

 

suniel_shetty_finakl

बलिउडका अर्का हस्ति सुनिल सेट्टी मिस्चिफ डाइनिंग वार एण्ड एच टु व का मालिक हुन् । मुम्बईको कर्यौ इलाकामा यसको ब्रान्च छ । उनले करीब एक दशक पहिलेनै यो विजनेश सुरुवात गरेको भन्ने गरिन्छ । रेष्टुरेण्ट र बार बाहेक उनको आफ्नै प्रडक्सन हाउस र बुटिक पनि छ । 

 

mithun_f

मिथुन चक्रवर्ती मोनार्क ग्रुप अप होटलका मालिक हुन् । ऊटी ,मसुरी लगाएत देशको कैयौ ठाउमा यही  नामबाट उनले होटल सञ्चालन गरिरहेका छन् ।

 

perizaad fi

 

पेरिजाद जोरावियन पाली हिल मुम्मबईमा मल्टी कुशन रेष्टुरेट ‘गोंडाला’ चलाउछिन् ।

 

lara f

मिस युनिर्भस भइसकेकी लारा दत्तको पनि आफ्नै प्रडक्सन कंपनी छ । यसको साथ साथै उनले साडी कलेक्सन स्टोर पनि लञ्च गरिसकेकी छिन् ।

 

sara fi

सारा जान डियास खार मुम्वई स्थिती बटरफ्लाई  बेकरी चलाउछिन् 

 

karisma

करिष्मा कपुर पपुलर  इ कर्मस पोर्टल चलाउने गर्छिन । यसबाट बेबि र मदर्श केयर प्रडक्टहरु बेच्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री