शनिबार, ८ वैशाख २०८१

गण्डकी विकास बैंकको सेयर कारोबार खुल्यो

समयपोष्ट २०७४ साउन १८ गते ८:२६

नेप्सेमा गण्डकी विकास बैंकको सेयर कारोबार खुलेको छ । कारोबारका लागि नेप्सेले बैंकलाई जिडिबिएल कोड दिएको छ ।  गण्डकी 

Advertisement

 फेवा विकास बैंक र गण्डकी विकास बैंक गाभिएर बनेको बैंक  हो ।  बैंकको चुक्तापुँजी १ अर्ब ८५ करोड रहेको छ । 

बैंकले अपुग पूँजी २५ प्रतिशत हकप्रद र चालु बर्षको बोनसबाट पुरा गर्ने योजना  छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रिय स्तरका विकास बैंकले दुई अर्ब ५० करोड चुक्तापुँजी पुर्याउनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री