शनिबार, १५ वैशाख २०८१

इन्टेक्स ३ जी स्मार्ट फोन नेपालमा

समयपोष्ट २०७३ भदौ १२ गते १२:३६

इन्टेक्स टेकनोलोजी इन्डियाको एक प्रतिस्ठित मोबाईल कम्पनीले नेपालमा पनि अत्याधिक ब्याट्री ब्याकअप भएको एनड्रोइड फोन ल्याएको छ ।
१ बर्षको वारेण्टी, ५ ईन्च डिस्प्ले, पछाडी ५ मेगा पिक्सल र अगाडी २ मेगा पिक्सल क्यामरा यसमा रहेको कम्पनीले जनाएको छ । मेमोरी कार्ड ३२ जी बी, २८०० एम ए एच को ब्याट्रि यसमा उपलव्ध छ ।

Advertisement

लाईट सेन्सर भएको यो मोवाइल इन्टेक्स टेकनोलोजिले नेपाल भरी ४ हजार ५ सय भन्दा धेरै आधिकारिक बिक्रेताहरु मार्फत बिक्री गर्ने र यसको बजार मुल्य ८ हजार एक सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री