बिहीबार, १३ वैशाख २०८१

तिनकुनेमा कियाको नयाँ शोरुम

समयपोष्ट २०७३ भदौ १२ गते १२:३१

किया मोटर्सको नयाँ शोरुम तिनकुनेमा संचालनमा आएको छ । कन्टिनेन्टल समूहका अध्यक्ष सुह्रद घिमिरेले उद्घाटन गरेको नयाँ शोरुम तीन हजार स्क्वायर फिटमा रहेको छ । । यो शोरुमको व्यवस्थापन युनिभर्सल मोटर कर्पले गरेको छ ।

Advertisement

 अत्याधुनिक शोरुममा ग्राहकलार्इ नयाँ फिल दिने कम्पनीको दाबी छ । शोरुममा कियाका ग्लोबल अवार्ड पाइसकेका ६ वटा प्यासेन्जर भेइकल नेपालमा बिक्री भइरहेका छन् । पिक्यान्टो, रियो, सोल,स्पोटेज, सोरेन्टो र ग्रान्ड कार्निभल नेपालमा बिक्री भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री