बिहीबार, १३ वैशाख २०८१

मधुमेह र मुटु रोगबाट बच्न ओखर

समयपोष्ट २०७३ भदौ ५ गते ७:४२

 

Advertisement

walnut f

ओखर खानाले मधुमेह र मुटुसंग सम्बन्धित रोगहरुबाट टाढा रहन सकिने एक अध्ययनले जनाएको छ । अमेरीका स्थित “एल ग्रिफिन प्रिभेन्सन रिर्सच सेन्टर ” को नया अध्ययनले उक्त कुरा पत्ता लगाएको हो ।   बैज्ञानिकहरुका अनुसार ओखरले मुटुलाई स्वस्थ राख्न निकैने महत्वपुर्ण भुमिका खेल्ने गर्छ । हरेक दिन ५६ ग्राम ओखर खानाले यसले शरीरमा भएको ग्लुकोजको मात्रालाई नियन्त्रणमा राख्ने गर्दछ साथै मुटुको भल्बहरुमा रक्त संचार पनि राम्रोसंग हुनपाउछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री