शुक्रबार, १४ वैशाख २०८१

बिम्स्टेक सम्मेलन सकिएसंगै काठमाडौँ आइपुगे राहुल गान्धी

समयपोष्ट २०७५ भदौ १५ गते १०:०८

भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी नेपाल भ्रमणमा आएका छन् । गान्धी शुक्रबार दिउँसो इन्डिगोको जहाजबाट त्रिभुवन बिमानस्थलमा अवतरण गरेका हुन् ।

Advertisement

राहुल निजी भ्रमणका लागि नेपाल आएको बताइएको छ । उनी नेपाल हुँदै मानसरोबर जाने बुझिएको छ । बिम्स्टेक सम्मेलनमा सहभागी हुन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएकै बेला विपक्षी दलका नेतासमेत रहेका गान्धी नेपाल आइपुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री