स्वदेश फर्किइन् बंगलादेशी प्रधानमन्त्री शेख हसिना

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद बिमस्टेक सम्मलेनमा सहभागी भएर स्वदेश फर्किएकी छिन् । उनी दिउँसो १ बजेको उडानबाट ढाका प्रस्थान गरेकी हुन् ।

उनलाई उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका थिए । २ दिनसम्म चलेको सम्मेलनमा १८ बुँदे काठमाडौँ घोषणा–पत्रमा हस्ताक्षर गरेर हसिना वाजेद स्वदेश फर्किएकी हुन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री