शुक्रबार, ७ वैशाख २०८१

महालक्ष्मी विकास बैंकले १५ प्रतिशत लाभांस दिने

समयपोष्ट २०७५ भदौ १२ गते ५:५७

महालक्ष्मी विकास बैंकले १५ प्रतिशत लाभांस घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत बर्षको नाफाबाट ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांस घोषणा गरेको हो ।

Advertisement

उक्त लाभांस राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री