शनिबार, ८ वैशाख २०८१

यस्तो अवस्थामा मात्र भ्रष्टाचारी बिरुद्ध प्रधानमन्त्री ओलीले कारबाही अघि बढाउने

समयपोष्ट २०७५ भदौ ११ गते ७:५३

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार भएको आफैं देखेमा वा कसैले प्रमाण ल्याएमा कारबाही गर्नेै बताएका छन् । सोमबार एक ट्वीट गर्दै उनले नातागोता वा आफन्त भन्दैमा कारबाही नरोकिने बताए ।

Advertisement

उनले लेखेका छन्, ‘भ्रष्टाचार भएको देखेँ भने, प्रमाणबाट पुष्टि भयो भने, मिडिया वा कसैले गहन रुपमा ल्यायो भने, भ्रष्टाचार विरुद्ध कदम चालिहाल्छु । कसैको अनुहार होइन, व्यवहार हेर्छु । नातागोता, आफन्तवाद, कृपावाद, सामिप्यवाद, केही चल्नेछैन ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री