शुक्रबार, १६ चैत २०८०

भोलि (आइतबार) सार्वजनिक बिदा

समयपोष्ट २०७५ भदौ ९ गते १०:२२

सरकारले रक्षा बन्धनको अवसरमा भोलि (आइतबार) सार्वजनिक बिदा दिने भएको छ ।

Advertisement

दाजुभाइको सुस्वास्थ्य तथा दीर्घायूको कामनाको लागि मनाइने महान् चाड रक्षा बन्धन तथा जनै पूर्णिमाकाे अवसरमा बिदा दिइएकाे हाे ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावतले रक्षा बन्धनले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई अझ प्रगाढ बनाओस् भनी प्रेस विज्ञप्ति जारी गर्दै शुमकामना दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री