विदेशी विनिमयसम्बन्धी एकीकृत परिपत्र संशोधन (पूर्णपाठ)
समयपोष्ट
२०८२ साउन २३ गते १०:३३
	

राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी एकीकृत परिपत्र–२०८१ मा संशोधन गरेको छ। केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक परिपत्रमार्फत् ८५ वटा व्यवस्थामा संशोधन गरेको हो।
यो संशोधनले कतिपय अव्यवहारिक विषयहरूलाई व्यवहारिक बनाउने उद्देश्य राखिएको छ। साथै, सरकारले हालै लागू गरेका नयाँ नीति तथा व्यवस्थाहरूलाई समेट्दै परिपत्रलाई थप परिमार्जन गरिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार, यो परिपत्रले विदेशी विनिमय कारोबारलाई थप सहज, पारदर्शी र समयसापेक्ष बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। संशोधित व्यवस्थाहरूले बैदेशिक लगानी, विदेशी ऋण व्यवस्थापन, राहदानी सुविधा, र अन्य वित्तीय कारोबारलाई सहजीकरण गर्ने अपेक्षा गरिएको छ।
 



























 
	
प्रतिक्रिया