बिहीबार, १३ वैशाख २०८१

ड्याटसनको अर्वान क्रस कार

समयपोष्ट २०७३ साउन २४ गते ७:१०

काठमाडौ – पायोनियर मोटो कर्पले ड्याटसनको अर्वान क्रस कार विक्री सुरु गरेको छ ।

Advertisement

कम्पनीले बुधवारदेखि ड्याटसन गाडीको विक्री सुरु गरेको जनाएको हो । पायोनियर ड्याटसन गाडीको नेपालका लागि आधिकारिक विक्रेता हो । १३ लाख ९९ हजार रुपैयाँ मुल्य रहेको यो गाडी उत्कृष्ट परफरमेन्स र स्टाइलिस डिजाइनमा रहेको छ । ड्याटसन रिडी गो पाँच वटा आर्कषक बडी कलर अप्सनहरुमा छन् । सेतो, सिल्भर, ग्रे, रुबी र लाइम कलरमा यो गाडी उपलव्ध रहेको जनाइएको छ । सो गाडी बुधवारदेखि नेपालभर ११ ओटा सेल्स र सर्भिस टचप्वाइन्टहरुमा उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री