आइतबार, २३ वैशाख २०८१

स्मार्टडोकोले ल्यायो फादर्स डे अफर

समयपोष्ट २०७९ भदौ ६ गते २०:०८

Advertisement

फादर्स डेको शुभ अवसरमा, स्मार्टडोकोले ‘फादर्स डे अफर’ ल्याएको छ।

आईएमएस ग्रुपले स्मार्टडोकोलाई प्राप्त गरेपछि, कम्पनीलाई नेपालमा उच्चतम मूल्याङ्कन गरिएको ई-कमर्स एपको रूपमा पनि मान्यता दिइएको छ।

अफरअन्र्तगत स्मार्टडोकोले फादर्स डेको लागि अन्य वस्तुहरू जस्तै केक, मिठाइ, कपडा, स्मार्ट घडी, खाद्य वस्तु, र अन्य धेरै वस्तुहरूमा ३३५ सम्म छुट र नि:शुल्क डेलिभरी उपलब्द गराइएको छ ।

ग्राहकहरूले आफ्नो एन्ड्रोइड वा आईओएस उपकरण मार्फत एप डाउनलोड गरि वा स्मार्टडोको वेबसाइट मार्फत आफ्नो मनपर्ने समानहरु अर्डर गरेर यो अफर प्राप्त गर्न सकिन्छ । साथै, स्मार्टडोकोले तीन भाग्यशाली विजेताहरूलाई एनरजायीजर स्पिकर, एनरजायीजर पावर बैंक र उपहार कार्ड रु ५०० दिनेछ।

Advertisement

स्मार्टडोकोले नेपालभर ७७ जिल्लामा डेलिभर गर्दछ र विभिन्न क्याटागोरिज र सब क्याटागोरिजमा ५०,०००ं समानहरु छन् जहाँ ग्राहकहरूले बेबी केयर, इलेक्ट्रोनिक्स, खाना र किराना, कोभिड एसेन्शियल्स, स्वास्थ्य र सौन्दर्य, घर र बस्ने, र लगायतका आफ्ना मनपर्ने उत्पादनहरू सजिलै किनमेल गर्न सक्छन्। स्मार्टडोकोका ग्राहकहरूले रिङरोड भित्र ९रु। ठछण् को न्यूनतम अर्डर मूल्यको साथ० र रिङरोड र काठमाडौं उपत्यका बाहिर न्यूनतम डेलिभरी शुल्कहरू पनि शीघ्र र निःशुल्क डेलिभरी पाउँछन्। यो अफर ७ भाद्र देखि १० भाद्र, २०७९ सम्म मान्य रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री