आइतबार, १६ असोज २०७९

बालाजुमा भिषण आगलागी

समयपोष्ट २०७९ साउन २५ गते १२:१०

Advertisement

काठमाडौंको बालाजु बाइसधारास्थित जुत्ता कारखानामा आगलागी भएको छ ।

दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री