काठमाडौंको बालाजु बाइसधारास्थित जुत्ता कारखानामा आगलागी भएको छ ।
दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया