सोमबार, २४ वैशाख २०८१

यस्तो सपना देख्नुुभयो ! सम्झनुहोस् चम्किदैछ भाग्य

समयपोष्ट २०७८ भदौ १५ गते १२:५२

Advertisement

सपनाले शुभ अशुभ कुराहरुको संकेत गर्ने गर्दछ । यदी सपनामा सपनामा पानी, हरियाली र लक्ष्मीको वहन उल्लु देखे भाग्य बद्लिने र प्रशस्त धन कमाउने योग रहेको बुझ्नुपर्छ ।

सपनामा सेतो र पहेंलो सर्प देख्नुभयो भने छिट्टै धनि बन्ने योग छ भन्ने बुझ्नुहोस्। यसकासाथै यसले तपाईको स्वास्थ्यमा समेत ठूलो सुधार आउने संकेत गर्छ।

हरेक व्यक्तिहरु सर्प देख्ने बितिकै डराउने गर्छन। तर सर्प र धनसँगको अत्यन्तै नजिक हुन्छ। त्यसैले सपनामा सर्प देख्नु पनि शुभ मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री