आइतबार, २३ वैशाख २०८१

पतिका लागि निकै भाग्यशाली हुन्छन् यस्ता हात खुट्टा भएका पत्नी

समयपोष्ट २०७८ भदौ १४ गते १८:०५

Advertisement

समुद्रशास्त्रमा स्त्रीका बारेमा खास कुरा बताइएको छ।

समुद्रशास्त्रमा जुन महिलाको कपाल लामो र बाक्लो छ, त्यस्ता महिलालाई निकै भाग्यमानी मानिन्छ। यस्ता स्त्री आफ्ना पतिका लागि लक्की चाम हुने गर्छन्। विवाहपछि यिनीहरुले आफ्नो पतिलाई सौभाग्य लिएर आउने गर्छन्।

समुद्रशास्त्रमा लामो र सर्लक परेको खुट्टा भएकी स्त्रीलाई पनि निकै भाग्यमानी मानिन्छ। यस्ता महिलालाई कहिलै पनि पैसाको कमी हुँदैन्। विवाहपछि यस्ता स्त्रीले पतिलाई पनि धनवान बनाउने गर्छन्।

जुन महिलाको हात अन्य महिलाको तुलनामा लामा छन्, त्यस्ता महिला पनि निकै भाग्यमानी हुने गर्छन्। जुन घरमा यिनीहरुको विवाह हुन्छ, त्यो घरमा कहिलै धन सम्पत्तिको कमी हुँदैन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री