भूकम्पको धक्का महसुस, कालीमाटी केन्द्रबिन्दु

राजधानी काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ।
भूकम्पको केन्द्रबिन्दू कालिमाटी रहेको छ। बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २.९ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री