
राष्ट्र बैंककै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै गर्भनर महाप्रसाद अधिकारी होम क्वारेन्टाईनमा बसेका छन् ।
बैंकका करारमा कार्यरत सिभिल इञ्जिनियरमा कोरोना पुष्टि भएसंगै अधिकारी क्वारेन्टाईनमा बसेको बताईएको छ । ती इञ्जिनियरमा गत बिहीबार पीसीआर परीक्षण गर्दा कोरोना कोरोना पोजेटिभ आएको थियो ।
कामको सिलसिलामा भैरहवा गएर फर्किएका ती इन्जिनियरले गभर्नर अधिकारीलाई कार्यकक्षमै भेटेर फिल्ड रिपोर्टिङको बिफ्रिङ गरेका थिए ।









प्रतिक्रिया