उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

बुधबार काठमाडौंका १०९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ जना गरी उपत्यकामा १३८ जना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री