
भक्तपुरको एक केमिकल उद्योगमा आगलागी भएको छ ।
मध्यपुर थिमिमा रहेको निकोसेरामा नेपाल केमिकल प्रा.लि.मा आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि भक्तपुरको दुई र ललितपुरको एउटा दमकल, नेपाली सेना, नेपाल प्रहरी परिचालन गरिएको छ । स्थानीयवासी पनि आगो नियन्त्रणका लागि खटिएका छन् ।









प्रतिक्रिया