शुक्रबार, १६ चैत २०८०

सरकारको नीतिविपरीत सशस्त्र फौजको दुरुपयोग

समयपोष्ट २०७६ साउन २९ गते ७:३८

Advertisement

सशस्त्र प्रहरीका निवृत्त उच्च अधिकारीले संगठनको जनशक्तिलाई घरायसी काममा लगाइरहेको भेटिएको छ । सशस्त्रीका महानिरीक्षकदेखि नायब महानिरीक्षक (डिआईजी) सम्मका सेवा निवृत्त पदाधिकारीले सरकारको नीतिविपरीत संगठनको जनशक्ति दुरुपयोग गरेका हुन् ।

उनीहरुले पदमा हुँदा लगेका चालकसहित सशस्त्र

 

प्रहरी सहायक निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका सुरक्षाकर्मीलाई अवकाश प्रहरीका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठपछिका सबै पूर्वमहानिरीक्षले जनशक्ति दुरुपयोग गर्दै आएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विकास थापा र सुवास गोतामेले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री