आइतबार, ६ जेठ २०८१

नेपाली मोडेल जसले भारतमा यसरी देखाउँदैछिन् आफनो खुबी

समयपोष्ट २०७६ साउन ११ गते १६:०७

Advertisement

अनमोल केसी अभिनित चलचित्र ‘कृ’ मा अभिनय गरेर चर्चामा आएकी मोडल अदिती बुढाथोकी अन्य नेपाली चलचित्रमा देखिएकी छैनन् । कृमा उनको अभिनयको राम्रै तारिफ भएको थियो ।

बलिउडमा मोडलिङमा सक्रिय अदिति कृ रिलिज भए लगत्तै बलिउड फर्किएकी थिइन् । बलिउडमै मोडलिङमा सक्रिय अदिती राम्रो विषय भएको चलचित्रमा मात्रै अभिनय गर्ने योजनामा छिन् ।

Advertisement

View this post on Instagram

??? @ilmanaazphotography1

A post shared by Aditi B (@aditi_budhathoki) on

View this post on Instagram

@aachho ?

A post shared by Aditi B (@aditi_budhathoki) on

View this post on Instagram

❤️

A post shared by Aditi B (@aditi_budhathoki) on

View this post on Instagram

@aachho ?

A post shared by Aditi B (@aditi_budhathoki) on

प्रतिक्रिया

सम्बन्धित सामाग्री