आइतबार, ६ जेठ २०८१

साम्राज्ञीको फेरी अर्को तस्बिर भाईरल, कारभित्रै यस्तो रोमान्स

समयपोष्ट २०७६ साउन ९ गते १३:१२

Advertisement

अभिनेत्री साम्राज्ञी शाहको फेरी अर्को तस्बिर सार्वजनिक भएको छ । उनले प्रेमीसंग गाडीभित्र रोमान्स गरेको तस्विर सार्वजनिक भएको हो ।

फिल्मको सुटिगं सकेर इन्डोनेशियाको बालीमा आराम गर्न गएकी साम्राज्ञीका अन्तरंग तस्बिर बारम्बार सार्वजनिक भइरहेका छन् । केही तस्बिर भने उनले निकै आलोचना भएपछि सामाजिक सञ्जालवाट हटाएकी छन् ।तर सार्वजनिक हुनासाथ भाइरल भइसकेका उनका तस्बिरले अहिले पनि चर्चा पाइरहेका छन् ।

एक पछि अर्को तस्बिर सार्वजनिक हुँदै जाने र त्यसले निकै चर्चा पाएपछि रिसाएकी साम्राज्ञीले सामाजिक सञ्जाल मार्फत प्रतिकृया पनि जनाएकी छन् । आफुलाई नकारात्मक कमेन्ट गर्नेहरुलाई उनले त्यस्ता कमेन्टले आफुलाई केही असर नगर्ने संकेत गर्दै प्रतिकृया दिएकी छन् ।

Advertisement

प्रेमीसंगको अन्तरंग तस्बिर बाहिरिएपछि आलोचित बनेकी साम्राज्ञीले त्यसको जवाफ स्वरुप प्रतिकृया दिएकी हुन् । उनले लेखेकी छन् हात्ति चले बजार, कुत्ता भुके हजार ।

 

नकारात्मक प्रतिकृया दिनेलाई साम्राज्ञीले कुकुरको संज्ञा दिँदै प्रतिकृया लेखिन् र अर्काविकिनी तस्विर सार्वजनिक गरिन् । अहिले भने फेरी उनको नयाँ तस्बिर बाहिरिएको छ । जसमा कारभित्रै प्रेमीसंग रोमान्स गरेको देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री