बिहीबार, २७ वैशाख २०८१

फेरी यी नायिका बनिन् भाईरल

समयपोष्ट २०७६ साउन ६ गते २०:२८

Advertisement

सुष्मा कार्की नेपाली सिने जगतमा रुचाइएकी अभिनेत्री हुन् । विशेष त उनी सिनेमाको आइटम गीतहरुमा देखिने गरेकी छन् । उनको खेलेको फिल्म ‘लुट’ मा रहेको आइटम गीत ‘उद्रेको चोली हेर’ गीतले निकै चर्चा पाएको थियो ।

मोडलिङबाट आफनो करियर शुरु गरेकी उनले एक दर्जन भन्दा धेरै सिनेमाहरुमा काम गरिसकेकी छन् ।

Advertisement

उनी अहिले नेपालमा भन्दा पनि विदेशमा दिनहरु बिताउँदै आएकी छिन् ।

हाल अभिनयमा नदेखिएकी उनले केही समय अगाडी स्वीमिङ समयका तस्बिरहरु सामाजिक सञ्जालमा राखेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री