शुक्रबार, १४ वैशाख २०८१

शिल्पाको अमृतसँग ‘उनकै कुरा हुन्छ’

समयपोष्ट २०७६ साउन १ गते १४:२३

Advertisement

 

अभिनेत्री शिल्पा पोखरेल अभिनित ‘उनकै कुरा हुन्छ’ बोल रहेको गीतको भ्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो अभिनयमा शिल्पाको जोडी अमृत सुनार (अभी)बनेका छन् । राजकुमार बगरको शब्द संगीत रहेको गीतमा सुरेन चन्दको एकल स्वर रहेको छ ।

भिडियो संगीत सागरले निर्देशन गरेका हुन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री